• Thursday 8th of October 2026

कारको ठ’क्करबाट चेकजाँचको ड्युटीमा खटिएका ट्राफिक प्रहरीको मृ’त्यु


  • धनकुटा खबर
  • .

बुटवलमा कारको ठ’क्करबाट चेकजाँचको ड्युटीमा खटिएका ट्राफिक प्रहरी सहायक हवलदार नागेश्वर पालको मृ’त्यु भएको छ ।

तीव्र गतिमा आएको कारले दुई ट्राफिक प्रहरीमध्ये पाललाई मध्य सडकमै ठ’क्कर दिएको थियो ।

घटनापछि चालक रेसुंगा नगरपालिका-२ तम्घास गुल्मीका ५६ वर्षीय जितेन्द्रसिंह थापा र गाडी नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖