हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडा बस्ने ४० वर्षीय सविता लम्साल काठमाडौँबाट हेटौंडा स्थित घर फर्किंदै थिइन्। तर भीमफेदी गाउँपालिका-६ जुरीखेतमा जिप दु#र्घ#ट#ना हुँदा उनको ज्यान गयो। उनी हेटौंडास्थित नवोदय शिशु निकेतनकी शिक्षिका थिइन् ।