• Thursday 8th of October 2026

काठमाडौंमा बस दुर्घटना , करिब ६०–७० मिटर तल खस्यो


  • धनकुटा खबर
  • .

काठमाडौंको शंकरापुर नगरपालिका–४ जहरसिंह पौवा जाने सडकखण्डमा बस दुर्घटना भएको छ।

केहीबेर अघि बस सडकबाट करिब ६०–७० मिटर तल खसेको हो।

घाइतेहरूको एम्बुलेन्समार्फत उद्धार भइरहेको छ भने क्षति विवरण आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖