सिरहामा १७ वर्षीया कि- शोरी अविना वैधको आफ्नै ४५ बर्षिय प्रेमीबाट ह *त्या भएको खु लेको छ । सिरहाको कर्जन्हा नगरपालिका-१ बाल्टियाकी १७ वर्षीया किशोरी अविना वैधको ह त्या आफ्नै प्रेमीबाट भएको खु लेको हो ।
घ टना भएको एक महिनापछि मंगलबार अविनाको ह -त्यामा संलग्न धनुषा क्षिरेश्वर नगरपालिका-३ बस्ने ४५ वर्षीय रामबालक चौधरीलाई सिरहा प्रहरीले प क्राउ गरी सार्वजनिक गरेको छ । सिरहा प्रहरीको प्रारम्भिक अनु सन्धानबाट प क्राउ परेका चौधरीसँग पहिलादेखि नै अविनाको प्रेम रहेको खुलेको छ ।
प्रहरीका अनुसार चौधरीका एक सन्तानसमेत छन् । तर पछिल्लो समय श्रीमतीसँग ख टप टको कारण उनी अलग्गै बस्दै आएका थिए । गत मंसिर २२ गते पौने ३ बजेतिर कर्जन्हा नगरपालिका-२ स्कुल टोलस्थित कमला सिंचाइ नहर नजिक झाडीमा श व फेला परेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चयाको संयुक्त टोलीले गरेको अनुसन्धानबाट चौधरीले नै ह त्या गरेको खुलेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।
मंसिर २१ गते राति ७ बजे धनुषाको पोर्ताहास्थित होटलमा चौधरीले माद क प दार्थ सेवन गरी पटकपटक अविनालाई फोन सम्पर्क गरेका थिए । त्यस क्रममा साढे ८ बजे अविना र रामबालकबीच फोनमा कुरा भयो । त्यसपछि रामबालकले अविनालाई भेटका लागि बोलाएको अनु सन्धानबाट खुलेको प्रहरीले बताएको छ । राति सवा ९ बजे बजे अविना रामबालक चौधरीको डेरामा पुगेकी थिइन् । त्यसपछि रामबालकले अविनालाई कमला नदीको किनार हुँदै घर छा ड्न जाने क्रममा घट नास्थल नजिक पुगेर सहमतिमै शारी रिक स म्पर्क गरेको अ नुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अविनाले अन्य पुरुष मानिससँग फोनमा अ डियो-भिडियो कल गर्ने गरेको र त्यो कुरा रामबालकलाई मन परेको थिएन । यो विषयमा पहिले पनि दुवै जनाबीच विवा द पर्ने गरेको प्रहरी अनु सन्धानमा खुलेको छ । अन्य पुरुषसँग स म्बन्ध राख्ने गरेको आ शंकामा आ वेशमा आएर रामबालकले अविनाको घाँ टी थि चेर ढुं गाले दाहिने गालामा प्र हार गरेका थिए । त्यसपछि अविना बे होस भएपछि बो केर नजिकैको झा डीमा लगेर ढुंगा ले अनु हार कि चेर घ टनास्थलबाट भागेको खुलेको डीएसपी पालले बताए ।
