• Thursday 8th of October 2026

गोंगबुको होटेलबाट रंगेहात युवा-युवती समातिए


  • धनकुटा खबर
  • .

काठमाडौ । गोंगबुको एक होटलबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ला#गूऔ#षध कारोबार गरिरहेको अवस्थामा प्रहरीले एक युवक र एक युवतीलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकाहरुमा नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बाग्लुङको ढोरपाटन नगरपालिका घर भएकी २२ वर्षीया निरुता अदेही मगर रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖