• Thursday 8th of October 2026

कोशीका पूर्व मुख्यमन्त्री तथा नेकपा(एमाले) सचिव शेरधन राईलाई पुत्र लाभ


  • धनकुटा खबर
  • .

कोशीका पूर्व मुख्यमन्त्री तथा नेकपा(एमाले) सचिव शेरधन राईलाई पुत्र
लाभ भएको छ ।

तस्बीर सेयर गर्दै राई लेख्छन्-

२०८२ साल पौष २८ गते सोमबारको दिन हाम्रो जीवनका लागि विशेष खुसीको दिन रहयो ।

हिजो हाम्रो परिवारमा पहिलो सन्तानको रुपमा छोराको आगमन भएको छ । यो व्यक्तिगत र पारिवारिक खुसीसँगै मलाई ब्यक्तिगत रुपमा देश, समाज र भावी पुस्ताप्रति थप गहिरो जिम्मेवारीबोधका साथ काम गर्न प्रेरित गरेको छ ।

यस हाम्रो पारिवारिक खुसीमा बधाई तथा शुभकामना र शुभेच्छा प्रकट गर्नुहुने सबैप्रति हामी आभारी छौ 🇳🇵

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖