• Thursday 8th of October 2026

नेपाल एसबीआई बैंकको शाखाबाट लुटिएको १ करोड ८० लाख नगद बरामद


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखाबाट लुटिएको १ करोड ८० लाख नगद प्रहरीले बरामद गरेको छ ।

सिन्धुली प्रहरीका अनुसार १ करोड ८० लाख नगद बरामद भएकाे छ भने लुटेराहरुको खोजी कार्य जारी छ ।

चार–पाँच जना लुटेराले मंगलबार साँझ सुरक्षागार्डलाई कुटपिट गरेर शाखा लुटेका हुन् । सुरक्षागार्ड रुद्र कार्कीका लुटेराले उनलाई कुटपिट गरेका थिए । उनको हातमा चोट लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖