पूर्वपश्चिम राजमार्ग चन्द्रपुर ४ स्थित काठमाडौँबाट चन्द्रनिगापुर आउँदै गरेको प्र.२-०३-००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भएर आगो लाग्दा बस जलेर नष्ट भएको जनाइएको छ ।
मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।