अमेरिकाको फ्लोरिडामा १६ वर्षीय किशोरसँग सम्बन्ध राखेको आरोपमा ४३ वर्षीया महिलालाई प्रहरीले समातेको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार समातिएकी ती महिलाको नाम मेरी इबारा हो।
किशोकी आमाले मोबाइलमा गोप्य भिडियो भेटेपछि दुई बीचको सम्बन्धको पोल खुलेको बताइएको छ।
किशोरीकी आमाले प्रहरीमा उजुरी दिएपछि ती महिलालाई जनवरी ५ मा समातेर अनुसन्धान सुरु गरेको छ।
