• Wednesday 7th of October 2026

अशक्त किशोरीमाथि करणी गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीमा शारीरिक रूपमा अशक्त भएकी १८ वर्षीय किशोरी माथि जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका – १ का ५२ वर्षीय रन बहादुर सुनार पक्राउ परेका छन् ।

मंगलबार घरको आँगनमा एक्लै बसिरहेको अवस्थामा किशोरीलाई सुत्ने कोठामा लगी जबरजस्ती करणी गरेको आरोपमा सुनार पक्राउ परेका हुन ।

किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय टीकापुरमा दिएको उजुरीको आधारमा सुनारलाई पक्राउ गरिएको प्रदे प्रहरी कार्यालय धनगढीले जनाएको छ ।प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖