• Wednesday 7th of October 2026

तीन वर्षअघि प्रेम विवाह गरेकी पुनमायालाई श्रीमानले गरे ससुरालीमै गएर हत्या


  • धनकुटा खबर
  • .

तीन वर्षअघि प्रेम विवाह गरेकी पुनमायालाई उनका श्रीमानले ससुरालीमै गएर ह त्या गरेका छन्। यो घ टना म्याग्दीको हो।

धवलागिरी गाउँपालिका–७ झिनडाँडाकी २० वर्षीया पुनमाया विकले तीन वर्षअघि मात्रै ३२ वर्षीय रमेश कामीसँग प्रेम विवाह गरेकी थिइन्। तर विवाहपछि उनीहरूको सम्बन्धमा खटप ट हुन थाल्यो।

बारम्बार शं का गर्दै झ गडा हुन थालेपछि रमेशले पुनमायालाई कु टपि’ट गर्न थालेका थिए। रमेशको या तना स हन नसकेपछि उनी माइती गएर बसेकी थिइन्। तर माघ ३ गते राति रमेश ससुरालीमै पुगेर पुनमाया घरबाहिर निस्किएको मौ’का छा’पी खु कु’री प्र हा’र गरी श्री’मतीको ह त्या गरे।

ग म्भीर घा इते भएकी पुनमायाको बेनी अ स्पताल मा उप चारका क्रममा नि धन भयो। घ टनापछि रमेशलाई प्र हरीले प क्राउ गरी कर्तव्य ज्या न मु द्दामा अनु सन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖