एक महिलालाई ज#ब#र्जस्ति क#रणी गरेको आरोपमा प्रहरीले सिमराबाट एक वकिल लाई समातेको छ।
समातिनेमा वकिल एकरामुल हक छन्। एक महिलालाई मुद्दा जिताउन मद्दत गर्ने भन्दै उनले होटेलमा बोलाएर क#र#णी गरेका थिए।
हकलाई सिमरा स्थित एक होटलबाटै नियन्त्रणमा लिइएको थियो।
सामाजिक संजालमा यति बेला उनलाई रंगेहातबाट बाहिर निकालिएको भिडियो समेत देखा परेको छ।
