प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन् ।
उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका-१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् ।
परियारले शर्मीलासँगकाे प्रेमलाई विवाहमा परिणत गरेकाे जानकारी दिएका छन!