प्रहरी सहायक हवल्दार प्रकाश परियारको निधन भएको छ । दाङको लमही घर भई कपिलवस्तुमा कार्यरत सहायक हवल्दार परियारको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो । परियारकी श्रीमतीका साथै एक छोरा र एक छोरी रहेको जनाइएको छ ।