अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका–४ निवासी माधव बन्जाडेले आफ्नै श्रीमतीमाथि करिब दुई वर्षसम्म चरम या’तना तथा ग’म्भीर यौ’न हिं’सा गरेको हृ’दयविदारक घ’टना सार्वजनिक भएको छ ।
भारतको पञ्जाब राज्यस्थित होसियारपुरमा बस्दै आएका बन्जाडेले श्रीमतीलाई ब’न्धकझैँ बनाएर ड’र, ध’म्की र निरन्तर हिं’साका बीच अमा’नवीय व्यवहार गर्दै यौ’न प्या’स मेटाउदै आएको बताइएको छ। १८ वर्षका छोरा र छोरी हुँदाहुँदै पनि बन्जाडेले वि’कृत सोच र हिं’सात्मक प्रवृत्तिका कारण यस्तो जघ’न्य अप’राध गरेको खुलासा भएको हो।
पी’डित महिलामाथि ग’म्भीर शा’रीरिक तथा यौ’न हिं’सा गरिएको र हाल उनी मर्नु–बाँच्नुको अवस्थामा पुगेकी जनाइएको छ। उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको छ। सुतिरहेको अवस्थामा हति’यार देखाएर त्रा’स सिर्जना गरिएको र यस्तै एक घट’नाको क्रममा छोराले लुकेर खिचेको तस्बिर सार्वजनिक भएपछि मात्रै यो अमा’नवीय व्यवहार बाहिर आएको हो।
पी’डित शान्ता बन्जाडे ग’म्भीर चो’टसहित हाल काठमाडौंमा उपचा’ररत हुनुहुन्छ। डाक्टरको सल्लाहअनुसार उनको तत्काल श’ल्यक्रिया आवश्यक रहेको भए पनि अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण उपचारमा कठि’नाइ भइरहेको छ।
यो घ’टना केवल एक महिलाको पी’डा मात्र नभई, घरभित्र हुने हिं’सा कति भया’वह हुन सक्छ भन्ने समाजका लागि ग’म्भीर चेताव’नीका रूपमा हेरिएको छ। घ’टनाबारे थप अनु’सन्धान तथा दो’षीमाथि कडा कार’बाहीको माग उठिरहेको छ ।
