• Wednesday 7th of October 2026

अन्तै सल्किएकी बुहारीले प्रेमीसँग मिलेर लिइन् सासू र श्रीमानको ज्यान !


  • धनकुटा खबर
  • .

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडमा भएको एकै परिवारका दुई जनाको ह#त्या भएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले बाराको परवानीपुर गाउँपालिका १ की २३ वर्षीया मनिता देवी मण्डल र उनका प्रेमी प्रसौनी गाउँपालिका–७ बन्जरिया निवासी धमेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मनिता देवी मण्डलले प्रेमी धमेन्द्रसँग मिलेर श्रीमान २८ वर्षीय रामेश्वर मण्डल र सासू ४६ वर्षीया सुमिन्त्रा देवीको ज्यान लिएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖