२ बर्ष अगाडि युकेमा पढ्न आएका विद्यार्थी बिबेकानन्द मन्डलको निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि उनी आइतबार अस्पताल भर्ना भएका थिए । तर अस्पतालले उनलाई सोमबार मृत घोषणा गरेको थियो । मण्डल पढाई नसकिंदै नेपाल फर्कने तयारीमा थिए ।