काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइमा खटिएका ४० वर्षीय डिकबहादुर राउत पक्राउ परेका छन्।
डस्टबिनको फोहरबाट ४.४ ग्राम सुन निकालेर बाहिर लैजान खोज्दा विमानस्थल प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।