• Wednesday 7th of October 2026

सडक छेउमा भेटियो एक युवतीको शव


  • धनकुटा खबर
  • .

काठमाडौं । धनुषामा सडक छेउमा फालेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

धनुषाको औरही गाउँपालिका १ पौडेसरमा सडक छेउमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो ।

महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने देखिएको धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले बताए ।आज बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना हिजो रातिकै हुन सक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖