• Wednesday 7th of October 2026

दिदीलाई कर्मघरमा पुर्याउन जन्तीसँगै गएका सुशील कहिल्यै नफर्किने भए, बस खसेको दुई घण्टापछि मात्रै भेटिएका थिए !


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा जन्ती चढेको बस दुर्घटनामा ज्यान गुमाउने मध्येमा बेहुलीका भाइ समेत रहेको खुलेको छ।

दिदीलाई पुर्याउन उनी पनि जन्तीको बसमा थिए। १४ वर्षका उनी बेहुलीका कान्छा भाइ रहेका छन्।

उनी बस खसेको दुई घण्टा पछि मात्रै फेला परेको आफन्तजनले बताएका छन्।

अस्पताल समयमा पुर्याउन सकिएको भए उनको ज्यान बचे थियो भन्ने आफन्तजनको भनाई छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖