बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित कृषि अनुसन्धान कार्यालय नजिकै एक पुरुषको श`व फेला परेको छ।
कार्यालय पछाडिको खोला नजिक श`व भेटिएको हो ।
प्रहरीका अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरी श`वलाई पो`ष्टमार्ट`मका लागि प्रादेशिक अस्पताल कलैया ल्याइएको छ ।
मृत`कको पहिचान खुल्न बाँकी रहेको छ।
