काठमाडौ । श्रीमान प्रकाश ज्ञवाली बिरामी छन् ।
उनको उपचारका लागि नेपाल बसेर खर्च जुटाउन सक्ने अवस्था नरहेपछि पार्वती विश्वकर्मा दुबई उडेकी छन्।
बिरामी श्रीमान र छोरा-छोरीको लालनपालनका लागि नेपाल बसेर खर्च जुटाउन सक्ने अवस्था नभएपछि उनी दुबई उडेकी हुन् ।