• Wednesday 7th of October 2026

घरमा लुकाएर राखेका थिए भालुको पन्जा, गाउँकै कसैले प्रहरीकोमा खबर पुर्याइदिएपछि समातिए ७४ वर्षका वृद्ध


  • धनकुटा खबर
  • .

हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाले भरुवा ब#न्दुक र भालुको पन्जाको नंग्रा भागसहित एक जनालाई समातेको छ ।

समातिनेमा सिमकोट गाउँपालिका–४ बुराउसे बस्ने ७४ वर्षीय कुङ्गा सुन्दुप लामा रहेका छन् ।

गोप्य सूचनाको आधारमा प्रहरी उनको घरमा पुगेको थियो। घरमा खानतलासी गर्दा उनको कोठाबाट भरुवा ब#न्दुक र भालुको पन्जा फेला पर्यो ।

जससंगै प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖