• Monday 5th of October 2026

नन्दनले दिलाए छैटौँ विकेट, अर्धशतक बनाएर आउट भए ब्रुक


  • धनकुटा खबर
  • .

मुम्बई । नन्दन यादवले व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौँ विकेट लिएका छन् ।

टी–२० विश्वकपअन्तर्गत मुम्बईको वाङ्खेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले छैटौँ विकेटका रूपमा ह्यारी ब्रुकलाई गुमाएको हो ।

क्याच आउट हुनुअघि उनले ३२ बलमा ५३ रन बनाए । यादवको बलिङमा शेर मल्लले क्याच लिएका थिए ।

यससँगै इंग्ल्यान्डले १८ ओभरको समाप्तिसँगै १५८ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖