• Wednesday 7th of October 2026

झापामा घाम उदाउनुअघि नै जनताको घरदैलोमा झुल्किन थालेका बालेन


  • धनकुटा खबर
  • .

झापामा घाम उदाउनुअघि नै जनताको घरदैलोमा झुल्किन थालेका बालेन शाह आज कमल गाउँपालिका–३ को सिङ्गा देवी मन्दिरमा स्थानीयसँग भेटघाटमा देखिए।

चुनाव नजिकिँदै जाँदा सिंगो देशको नजर झापामा केन्द्रित छ ।

र भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेनको बढ्दो क्रेजले उनका प्रमुख प्रतिस्पर्धी केपी शर्मा ओलीमाथि राजनीतिक दबाब बढाइदिएको विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖