• Wednesday 7th of October 2026

विवाह गर्ने आश देखाएर गर्भवती बनाएपछि भागेका प्रहरी जवान भुपेन्द्र पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । विवाह गर्ने आ श्वासन दिएर जाजरकोट कि साहारा शाही लाई ग र्भवती बनाएर फरार भएका प्रहरी जवान भूपेन्द्र सिंह ठगुन्ना अन्ततः पक्राउ परेका छन्। लामो समयदेखि सम्पर्कविहीन रहेका उनी भागेर भारत पुगेको बताए पनि प्रहरीले उनलाई नेपाल बाटै नि यन्त्रणमा लिएको जनाएको छ।

आफूलाई गर्भ वती बनाएर विवाहको वाचा तो डेको आ रोप लगाउँदै आएकी पीडित शाही विगत तीन महिनादेखि सिंहदरबारलगायत विभिन्न स्थानमा अन सन र धर्नामा बस्दै आएकी थिइन्। घटनालाई मिडिया ले चौथर्पी सार्वजनिक ध्यान तानेपछि प्रहरी सक्रिय भएको बताइएको छ।

प्रहरीका अनुसार ठगुन्नालाई विमानस्थल नजिकैबाट प*क्रा*उ गरिएको हो। अब घटनाबारे थप अनुसन्धान गरि ठगुन्रालाई आवश्यक का रबा ही गरिने प्रहरीले जनाएको छ। हामी htc मिडिया बाट निरन्तर यो घटनाको फलोअप गरिरहेका थियौँ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖