• Wednesday 7th of October 2026

अरनिको यतायातको बस तामाकोसीमा खस्यो,धेरैको मृत्यु भएको आशंका


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ २७ । काठमाडौंबाट ओखलढुंगाको जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ ।

उक्त दुर्घटनामा ठूलो हताहती भएको बताइएको छ ।

ओखलढुङ्गाको रगनी जाँदै गरेको उक्त बस रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ मा दुर्घटनामा परेको हो । अहिले घटनास्थलमा स्थानीय र प्रहरी उद्धारमा खटिएका छन् ।

दुर्घटनामा परेको गाडी नम्बर र अन्य विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖