• Wednesday 7th of October 2026

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ ।

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृ-त्यु भैसकेको छ ।

भने अन्य घाइतेको उद्दार जारि रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖