• Wednesday 7th of October 2026

प्रहरी हवल्दार घर्ती मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव दार्चुलाको बंगाबर क्षेत्रमा फेला परेको छ।

मंगलबार बिहान एक बियरबार रहेको घरको पछाडिपट्टि उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖