• Wednesday 7th of October 2026

सहकारी ठगी आरोपलाई लिएर रास्वपा उम्मेदवार खरेलविरुद्ध विरोध


  • धनकुटा खबर
  • .

रुपन्देही । रुपन्देही–२ मा रास्वपा उम्मेदवार सुलभ खरेल घरदैलो अभियानमा रहेका बेला सुप्रिम सहकारी पीडितहरूले विरोध प्रदर्शन गरेका छन्।

सहकारीको ७८ करोडभन्दा बढी रकम अपचलन भएको प्रकरणमा रास्वपा सभापति रवि लामिछाने मुछिएको भन्दै पीडितहरूले नाराबाजी गरेका थिए।

विरोध बढेपछि खरेल केही समय रेष्टुरेन्टभित्र बसेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖