ज#बरज#स्ती क#रणीको आरोपमा एक प्रहरी समातिएका छन्। समातिनेमा इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत प्रहरी निरीक्षक प्रदीप महत रहेका छन्।
आफ्नो समस्या लिएर प्रहरी चौकी सम्म पुगेकी ३७ वर्षीया एक महिलालाई उनले होटेल सम्म पुर्याएर ब#ला#त्कार गरेको आरोप महत माथि लागेको छ।
कफी खान बोलाई सोही क्षेत्रको होटेलमा लगेर पीडितले अस्वस्थ भएको बताउँदै इन्कार गर्दा पनि महतले बल प्रयोग गरेको ती महिलाको आरोप छ ।
