• Wednesday 7th of October 2026

मानवको भेषमा दानव: गाईलाई ब#लात्कार गर्दा गर्दै झापामा समातिए भारतका विपुल


  • धनकुटा खबर
  • .

झापा । गाईलाई ब#लात्कार गर्ने एक व्यक्तिलाई झापामा स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका छन्।

समातिनेमा भारत, पश्चिम बंगाल, अलीपुरद्वार घर भई हाल बिर्तामोड–२ चैतुबारीस्थित कन्काई प्लाइ फ्याक्ट्रीमा कार्यरत अन्दाजी ३८ वर्षीय विपुल रोय रहेका छन्।

झापाको बिर्तामोड नगरपालिका–२ चैतुबारीमा गाईसँग अप्राकृतिक कार्य गरिरहेको अवस्थामा स्थानीयले उनलाई देखेका थिए।

लगत्तै प्रहरीलाई खबर गरियो। इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट गएको प्रहरी टोलीले रोयलाई नियन्त्रणमा लियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖