• Wednesday 7th of October 2026

कतारबाट नेपाल फर्किएका डम्बर घर नपुग्दै बसभित्रै यसरी भयो निधन


  • धनकुटा खबर
  • .

काठमाडौ । बिहान करिब ५ बजे काठमाडौंबाट बा ४ ख ६४३८ नम्बरको हाइस गाडीमा घरतर्फ जाँदै गरेका ५० वर्षीय डम्वर यादव चियाबारी आइपुग्दा गाडीभित्रै मृ त अवस्थामा भेटिएका हुन्।

उनीसँग उनका काकाका छोरा सन्तोष कुमार यादव पनि सँगै रहेका थिए। प

रिवारका अनुसार उनलाई यसअघि कुनै ग’म्भीर रो’ङ ग नभएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार चियाबारीमा खाना खाएर गाडीको पछाडिको सिटमा बसेको अवस्थामै उनी अ’चेत भएका थिए।

पछि जाँच गर्दा उनको मृ’त्यु भइसकेको पुष्टि भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖