• Wednesday 7th of October 2026

धोकेबाजको आरोपपछि भ्यालेन्टाइन डेमा योगेन्द्रको सन्देश : “अब पछ्याउँदिन, आमाबुबाको पैसा फिर्ता गरिदेऊ”


  • धनकुटा खबर
  • .

काठमाडौ । अमेरिकामा बसिरहेकी पत्नी रश्मि पनेरूलाई सम्बोधन गर्दै योगेन्द्र भाटले अब आफूले उनलाई नपछ्याउने बताएका छन्।

भ्यालेन्टाइन डेका अवसरमा टिकटक मार्फत सार्वजनिक सन्देश जारी गर्दै उनले सम्बन्धलाई इमान्दारीपूर्वक अन्त्य गर्न चाहेको उल्लेख गरेका छन्।

सन्देशमा उनले आमाबुबाले विश्वास र त्यागका साथ दिएको रकम फिर्ता गरिदिन आग्रहसमेत गरेका छन्।

“त्यो पैसा केवल रकम मात्र होइन, आमाबुबाको पसिनाको कमाइ र हाम्रो विवाहप्रतिको आशीर्वाद थियो,” उनले लेखेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖