• Wednesday 7th of October 2026

सर्लाहीमा सब–इन्जिनियरमाथि गोली प्रहार


  • धनकुटा खबर
  • .

काठमाडौँ । सर्लाहीमा सब–इन्जिनियरमाथि गोली प्रहार भएको छ ।

आइतबार साँझ अज्ञात समूहले मलंगवा नगरपालिका–१० मा डेरा गेर बस्दै आएका प्रमोद कुमार यादवमाथि गोली प्रहार गरेको हो । उनी भौतिक पूर्वधार विकास कार्यालय सर्लाहीमा कार्यरत थिए ।

यादवलाई अस्पताल पठाइएको र घटनाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖