• Wednesday 7th of October 2026

रास्वपाले गर्यो एमालेको झण्डा जलाउँदै नाराबाजी


  • धनकुटा खबर
  • .

दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले नेकपा एमालेको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाएका छन्।

बिहीबार राति पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले “केपी चोर, देश छोड” भन्ने नारा लगाउँदै एमालेको झण्डा जलाएका हुन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖