• Wednesday 7th of October 2026

मुग्लिन-काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै माइक्रोबस दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौं । मुग्लिन-काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै माइक्रोबस दुर्घटनामा परेको छ ।

गति अनियन्त्रित भएर शुक्रबार माइक्रोबस पल्टिँदा १५ जना घाइते भएका छन् ।

मुग्लिन प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖