• Wednesday 7th of October 2026

निर्वाचन प्रहरीको मृत्यु


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । मृ*त्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक सुरज सिंहले बताए ।

शुक्रबार दिउँसो खाना खान घर गएको समयमा घरमा अ¥चेत अवस्थामा भेटिए पछि प्रहरीलाइ खबर गरेको र प्रहरीले अचेत अवस्थामै जिल्ला अस्पताल बैतडीमा पु¥याउँदा चिकित्सकले मृ¥त घोषणा गरेको निरीक्षक सिंहले बताए ।

सदरमुकाम घर नजिक भएका निर्वाचन प्रहरी डिउटी सकेर घरमै खाना खान जाने गर्थे ।

श’व जिल्ला अस्पताल बैतडीमा राखिएको र भोलिमात्रै पो¥स्टमार्टम गरिने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖