• Wednesday 7th of October 2026

एमाले परित्याग गरी कीर्तिपुरका पूर्व जनप्रतिनिधि नेकपामा प्रवेश


  • धनकुटा खबर
  • .

नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं–६ का पूर्व वडाअध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल तथा नेता बामदेव गौतमले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖