• Tuesday 6th of October 2026

मोरंग लक्ष्मीमार्गका ७० जनाभन्दा बढी युबाहरु काङ्ग्रेसमा प्रबेश


  • धनकुटा खबर
  • .

लक्ष्मीमार्ग । मोरङ – ३ अन्तर्गत बेलबारी नगरपालिका वडा नं. ११ लक्ष्मी मार्गका ७० जनाभन्दा बढी जेनजी युबाहरु काङ्ग्रेस प्रबेश गरेका छ्न ।

उनिहरु लाई सो क्षेत्रका उम्मेदवार डा.सुनिल शर्माले पार्टी मा स्वागत गरेका छ्न ।

यसैबिच शर्माले यसैगरी पथरी शनिश्चरेका जिरी खिम्ती, त्रिवेणी चोक, चौकी डाडाँ, प्रगति टोल शनिश्चरेका मतदातासँगको न्यायो भेटघाट गरेका छ्न ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖