एजेन्सी । भारतको गुरुग्राममा एक नेपाली महिलामाथि सा’मूहिक ब’लात्का’र भएको घ’टना सार्वजनिक भएको छ। भारतीय समाचार संस्था पीटीआईका अनुसार, एक अटोरिक्सा चालकसहित तीन जनाले पी’डित महिलामाथि ब’ला’त्कार गरेका हुन्।
ब’लात्कारको आरो’पमा अटो चालकलाई नियन्त्रणमा लिएर सदर प्रहरी चौकीमा ‘ए’फ’आईआर द’र्ता गरिएको छ। पी’डित महिलाको उमेर २६ वर्ष रहेको बताइएको छ। उनी निजी क्षेत्रमा कार्यरत थिइन् र साथीलाई भेट्न गुरुग्राम पुगेकी थिइन्।
अधिकारिहरूका अनुसार, पीडित महिलाले मदिरा सेवन गरेको बताएकी छन्। त्यसपछि उनी अटोरिक्सा चढिन्, जसमा तीन अन्य व्यक्ति पनि सवार थिए। मदिरा पिएकी महिलाले घ’ट’नाबारे स्पष्ट सम्झना नरहेको दाबी गरेकी छन्।
बेहोस अवस्थामा उनी नहरपुर रुपा क्षेत्रको एउटा घरको कोठामा फेला परिन् र त्यसपछि प्रहरीकहाँ गई उ’जुरी दिइन्। प्रहरीले उत्तर प्रदेश बसोबास गर्ने अटोरिक्सा चालकलाई नि’यन्त्रणमा लिएका छन् भने अन्य फ’रार आरो’पि’हरूको खोजी कार्य जारी रहेको छ।
