• Tuesday 6th of October 2026

पोखरामा युवतीको हत्या, सुटकेसमा भेटियो शव


  • धनकुटा खबर
  • .

पोखरा । पोखरामा एक युवतीको हत्या भएको छ ।

पोखरा महानगरपालिका ६ ड्यामसाइड नजिक खोलामा सुटकेसभित्र आइतबार युवतीको शव फेला परेको हो ।

अन्दाजी २५ वर्षिय युवतीको शब पहिचान भइसकेको छैन ।

शवलाई पोष्टमार्तमका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (गण्डकी अस्पताल) लगिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर गथापाले जानकारी दिए ।

उनका अनुसार घटनाको अनुसन्धान भइरहको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖