• Thursday 26th of November 2026

काठमाडौंमा महिलाको शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा एक महिलाको शव फेला परेको छ।

कालिमाटीमा डेरा गरी बस्दै आएकी गोरखा गण्डकी गाउँपालिका–३ घर भएकी ४३ वर्षीया मिन्द्रा राई मंगलबार आफ्नै कोठामा मृत भेटिएकी हुन्।

घटनाबारे अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖