• Tuesday 6th of October 2026

बारामा मतदान चलिरहेका बेला एक निर्वाचन अधिकृत बेहोस भएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । बारामा मतदान चलिरहेका बेला एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।

निर्वाचन कर्मचारी श्याम प्रसाद साह अचानाक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖