• Thursday 26th of November 2026

साँगाको होटेलमा प्रहरीको छापा, तीन युवती र दुई पुरुष रंगेहात समातिए !


  • धनकुटा खबर
  • .

काठमाडौ । काभ्रे र भक्तपुरको सिमानामा पर्ने साँगामा रहेको एक होटेलमा प्रहरीले छापा हानेको छ। प्रहरीले साँगाको कोकास होटलमा छापा हानेको हो।

होटेलमा अनैतिक धन्दा भैरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको बताइएको छ।

प्रहरीले त्यस होटेलमा अनैतिक धन्दा चलाएको आरोपमा तीन युवती र दुई पुरुषलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका मध्ये दुई संचालक रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖