एजेन्सी । साढे तीन वर्षअघि प्रेम विवाह गरेका आकाश कुमारले आफ्नी श्रीमती महिमालाई अर्कै युवकसँग होटलमा समय बिताइरहेको अवस्थामा प्रहरीसहित पुगेर स’मातेका छन्।
श्रीमतीको व्यवहारमा शं’का लागेपछि श्रीमानले लुकेर पिछा गरे। जब श्रीमती प्रेमीसँग होटल छिरिन्, श्रीमानले सिधै प्रहरी बोलाएर ढोका ढकढक्याए। भित्रको दृश्य देखेपछि सबै चकित परे !
श्रीमानको गुनासो छ- “म बिना बाँच्न सक्दिन भन्दै प्रेम विवाह गरेकी थिइन्, तर अहिले अर्कैको साथमा भेटिइन्,”
