• Tuesday 6th of October 2026

हर्क साम्पाङकी सासंद नै बालेनका फ्यान


  • धनकुटा खबर
  • .

काठमाडौ । यी हुन् हर्क साम्पाङको श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद रुवीकुमारी ठाकुर । पेसाले इन्जिनियरिङ रुवी २५ वर्षकै कलिलो उमेरमा सासंद बनेपछि चर्चाको शिखरमा छिन् ।

रुवीले आज एक अन्तर्वार्तामा बालेन शाहको तारिफ गर्दै बालेनले नेपाल बनाउने विचार व्यक्त गरिन्।

त्यसो त विपक्षी सांसद भएपछि सत्तापक्षको आलोचना गर्नुपर्ने हो तर उनले त्यसो नगरेर बालेन शाहको तारिफ गरेपछि सामाजिक सञ्जालमा उनको पनि तारिफ भैरहेको छ।

उता कतिपयले भने रुबीको कुरा सुनेर हर्क साम्पाङलाई टेन्सन भएको भन्दै कटाक्ष समेत गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖