• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

रबि लामिछानेको बयान सकियो, म्याद थपबारे निर्णय केही बेरमा आउने


  • धनकुटा खबर
  • .

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ का सभापति रवि लामिछानेसँगको बयान सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा सभापति लामिछानेको बहस सकिएको हो ।

गत शुक्रवार काठमाडौंवाट पक्राउ परेका लामिछानेलाई आज अदालतमा उभ्याईएको हो । बयान सकिएकाले केही बेरमा उनलाई थुनामा राख्ने कि नराख्नेलगायत म्याद थपबारे आदेश आउने जनाईएको छ ।

प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि ५ दिनको म्याद मागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖