• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

सुरु भयो एमाले सचिवालय बैठक


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) को सचिवालय बैठक सुरू भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार साँझ सचिवालय बैठक सुरू भएको हो।

बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी छन्।

समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा सचिवालय बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖