• Thursday 5th of November 2026
  • ट्रेण्डिङ :

रविलाई काठमाडौं लैजान हवाई टिकट प्राप्त भएन :कास्की प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (मंगलबार) कास्कीको पोखराबाट काठमाडौं लैजाने प्रक्रियामा ढिलाइ भएको छ ।

आज (मंगलबार) बिहान साढे ९ बजेसम्म पनि काठमाडौंबाट हवाई टिकट प्राप्त नभएकाले ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖